राजस्व संकलन १६ प्रतिशत कम हुने अनुमान
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० जेठ १५ गते १६:४०
![](https://www.nepalpress.com/wp-content/uploads/2023/05/budget-arthapmantri-6.jpg)
काठमाडौं । चालू आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । यो गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कमी हो ।
राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर