प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, पाँचजना मन्त्री पनि जाने (भिडिओ) – Nepal Press
मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, पाँचजना मन्त्री पनि जाने (भिडिओ)

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको छ ।

सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को १७ देखि २० गतेसम्म हुने भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

उनले प्रधानमन्त्रीसहित पाँच मन्त्री भ्रमणको जाने बताइन् ।

मन्त्री शर्माका अनुसार अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्नेत र उद्योगमन्त्री रमेश रिजाल प्रधानमन्त्रीसँगै जाने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर