कांग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा – Nepal Press

कांग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकमार थापा मनोनीत भएका छन् ।

थापालाई नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मनोनीत गरेका हुन् ।

थापा कास्की २ (२) बाट प्रदेशसभामामा निर्वाचित सांसद हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर