अर्थले बन्द गर्यो मन्त्रालयगत बजेट सूचना प्रणाली

२०८० जेठ १२ गते ११:४५

काठमाडौं । नयाँ बजेटको अन्तिम तयारीका बीच अर्थमन्त्रालयले मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द गरेको छ ।
अर्थका अनुसार जेठ ९ को सचिवस्तरीय निर्णयबाट बिहीबारदेखि १६ गतेसम्मका लागि प्रणाली बन्द गरिएको हो ।
सरकारले जेठ १५ मा आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदैछ ।
प्रतिक्रिया
सम्बन्धित खवर