शरणार्थी प्रकरणमा दण्डहीनताको निकृष्ट चुरीफुरीको नाटक कति लम्बिन्छ : स्वर्णिम वाग्ले (भिडिओ) – Nepal Press

शरणार्थी प्रकरणमा दण्डहीनताको निकृष्ट चुरीफुरीको नाटक कति लम्बिन्छ : स्वर्णिम वाग्ले (भिडिओ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने संदिग्दहरुको सूचीमा प्रहरी प्रमुख प्रमुखको समेत नाम जोडिनु दुखद भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने संदिग्दहरुको सूचीमा प्रहरी प्रमुख समेत थपिएको आरोप छ। कानुनको लामो हातबाट कोही भाग्न सक्ने छैनन्, दण्डहीनताको निकृष्ट चुरीफुरी यो नाटक कति लम्बिन्छ हामी हेर्दैछौं।’

उनले वर्षासँगै विपद्का पूर्वतयारीबारे पनि सरकारलाई सचेत गराए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर