सुनको मूल्य बढ्दा चाँदीको घट्यो – Nepal Press

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं । आज बुधवार सुनको मूल्य बढेका छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँ वृद्धि भएर तोलामा एक लाख नौ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मङ्गलवार मात्रै प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख नौ हजार तिन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी घटेर प्रतितोला एक हजार तिन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर