एमाले सांसदहरूलाई माओवादीको जवाफ- जनयुद्धबारे नेकपाको राजनीतिक प्रतिवेदनमा के लेखिएको थियो, हेर्नुस् (भिडिओ) – Nepal Press

एमाले सांसदहरूलाई माओवादीको जवाफ- जनयुद्धबारे नेकपाको राजनीतिक प्रतिवेदनमा के लेखिएको थियो, हेर्नुस् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसदहरूले जनयुद्धमाथि निरन्तर प्रहार गरेपछि नेकपा माओवादी केन्द्रले जवाफ फर्काएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले एमाले सांसदलाई तत्कालीन नेकपाको प्रतिवेदन हेर्न आग्रह गरे।

उनले भने, ‘हामीले नेकपा बनायौँ त्यहाँ राजनीतिक प्रतिवेदन लेख्यौँ त्यो राजनीतिक प्रतिवेदनमा जनयुद्धको बारेमा के कुरा लेखिएको छ ? के कुरा स्वीकार गरिएको छ। हेर्नुस्। हामीले संघीय लोकतान्त्रिक गणतन्त्र जसरी ल्यायौँ महान् सहिदहरूको रगतले हामी यहाँ सम्म आइपुगेका छौँ। हामीले १२ बुँदे र शान्ति प्रक्रियालाई बिर्सन हुँदैन।

उनले एमालेका नेताहरूलाई भ्रष्टाचारको विषयमा अरूमाथि प्रश्न उठाउनुअघि आफैलाई फर्केर हेर्न आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर