घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Nepal Press

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको तेस्रो दिन मङ्गलवार सुन तोलामा आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा आठ सय रुपैयाँले घटेर प्रतितोला एक लाख नौ हजार दुइ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सोमबार मात्रै प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख आठ हजार सात रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार तिन सय ६५ रुपैयाँमा कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर