नीति तथा कार्यक्रमबारे प्रेम सुवालको टिप्पणी- दन्त्य कथाजस्तो – Nepal Press

नीति तथा कार्यक्रमबारे प्रेम सुवालको टिप्पणी- दन्त्य कथाजस्तो

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई दन्त्य कथाको संज्ञा दिएका छन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुई घण्टा लामो आवश्यक नै नभएको बताए ।

उनले भने, पराराष्ट्रमा असंलग्न र पञ्चशिलको सिद्धान्त भनेपछि हाम्रो परराष्ट्र नीति अगाडि बढ्छ भनेपनि त्यो नीति हो । तर, यसमा के लेख्या छ रुसले युक्रेनमा आक्रमण गर्यो रे । त्यो चाहिने कुरा हो ?’

ठोस रुपमा नआएकाले अमुर्त भएको टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर