सिंचाइका लागि कृषकलाई विद्युत महसुल छुट तथा साना वाटर पम्प दिइने – Nepal Press
नीति तथा कार्यक्रम

सिंचाइका लागि कृषकलाई विद्युत महसुल छुट तथा साना वाटर पम्प दिइने

काठमाडौं । सरकारले सिंचाइको लागि विद्युत महशुलमा छुट दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहज तरिकाले सिंचाई सुविधा पुगोस् भनेर सिंचाइको लागि आवश्यक पर्ने विद्युत महसुल छुट दिइने बताए ।

त्यस्तै, साना पानी तान्ने पम्पको पनि सरकारले व्यवस्था गर्ने भएको छ । कृषकको उत्पादनको संरक्षणको लागि प्रत्यक स्थानीय तहकमा हरित गृहको समेत निमाण हुने भएको हो ।

ठूला सिंचाइ आयोजनाहरुको पनि काम अगाडि बढाइने छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *