संसदको संयुक्त बैठक र समिति नियमावली संशोधन मस्यौदा समिति गठन – Nepal Press

संसदको संयुक्त बैठक र समिति नियमावली संशोधन मस्यौदा समिति गठन

काठमाडौं । राष्ट्रियसभाको बैठकबाट संघीय संसद्को संयुक्त बैठक र संयुुक्त समिति(कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

जसअन्तर्गत राष्ट्रियसभाबाट समितिमा अनिता देवकोटा, गंगाकुमारी बेलबासे र भैरव सुन्दर श्रेष्ठ सदस्य रहने छन् ।
समिति गठनको प्रस्तावक गोपीबहादुर सार्की(अछामी), माओवादी केन्द्र समर्थक प्रकाश पन्थ(नेका) दिलकुमारी रावल थापा(एमाले) रहेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *