कार्यव्यवस्था परामर्श समितिको बैठक जारी – Nepal Press

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ ।

बैठकमा सरकारले संसदमा आज प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको बारेमा छलफल भइरहेको हो ।

संघीय संसदको संयुक्त सदनमा आज राष्ट्रपति रामचन्द्र पौडेलले ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर