लेखाका उपसचिव र अधिकृत गरी ५० जनाको सरुवा (सूचीसहित) – Nepal Press

लेखाका उपसचिव र अधिकृत गरी ५० जनाको सरुवा (सूचीसहित)

काठमाडौं । लेखा समूहका उपसचिव र अधिकृत गरी ५० जनाको सरुवा भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयको आइतबारको निर्णयअनुसार गरिएको सरुवा लिष्ट सोमबार सार्वजनिक गरिएको हो ।

६ जना उपसचिवमध्ये ४ जनाको पदस्थापन गरिएको र बाँकी २ जनालाई कामकाजका लागि खटाइएको छ । बाँकी ४४ जना केहीलाई पदस्थापन, कामकाजका लागि खटाउनुका साथै सरुवा गरिएको छ ।

कसलाई कहाँ पठाइयो हेर्नुस् सूची-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर