रायमाझी पक्राउको जानकारी सदनलाई गराइयो (भिडिओ) – Nepal Press

रायमाझी पक्राउको जानकारी सदनलाई गराइयो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी सदनलाई जानकारी गराइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी पक्राउ परेको जानकारी पत्र प्रहरीबाट प्राप्त भएसँगै सभामुख देवराज घिमिरेले उनी पक्राउको सूचना जारी बैठकमा जानकारी गराएका छन् ।

पूर्वऊर्जामन्त्रीसमेत रहेका रायमाझी अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

(यसअघि यो समाचारमा भुलवश निलम्बन भनी पर्न गएकोले क्षमाप्रार्थीसहित सच्याइएको छ : सम्पादक)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर