बालकृष्ण खाणको दाबी- शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन (भिडिओ) – Nepal Press

बालकृष्ण खाणको दाबी- शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन (भिडिओ)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्णले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

आज सरकारी वकिलको कार्यालयबाट निस्कने क्रममा उनलाई सञ्चारकर्मीहरुले केही भन्न चाहनुहुन्छ भनि सोधेका थिए । त्यसको जवाफमा खाणले भने, ‘यसमा मेरो संलग्नता छैन ।’

खाणलाई अहिले म्याद थपको अनुमतिका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । यस प्रकरणमा खाणसहित एक दर्जन पक्राउ परेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर