बाल यौन दुरुपयोगमा मदन राईलाई थुनामा राख्न ७ दिनको अनुमति – Nepal Press

बाल यौन दुरुपयोगमा मदन राईलाई थुनामा राख्न ७ दिनको अनुमति

काठमाडौं । खोटाङ जिल्ला अदालतले कृषिविद् मदन राईमाथि बाल यौन दुरुपयोग मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको समय दिएको छ ।

राई शुक्रबार पक्राउ परेका थिए । उनलाई खोटाङस्थित राईले सन्चालन गरिरहेको फाउन्डेसनबाटै पक्राउ गरिएको थियो । खोटाङ प्रहरी प्रमुख मन्जिल मुकारुङले राईमाथि अनुसन्धान भइरहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर