न्याय सेवा, कानून र सरकारी वकिलतर्फ ६५० बढी अधिकृतको सरुवा (सूचीसहित) – Nepal Press

न्याय सेवा, कानून र सरकारी वकिलतर्फ ६५० बढी अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवा, कानून र सरकारी वकिलतर्फका अधिकृतहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरुको सरुवा गरेको हो । सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ ।

यस्तो छ सूचीः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *