तस्बिरमा हेर्नुस् एमाले केन्द्रीय कमिटी बैठक – Nepal Press

तस्बिरमा हेर्नुस् एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको छ । बैठक तीन दिनसम्म चल्नेछ ।

बैठकमा १० वटा एजेन्डामा छलफल हुने बताइएको छ ।

बैठक अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै, निर्वाचनको समीक्षा, ग्रासरुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका एजेन्डा तय छन् ।

यस्तै, बैठकमा समसामयिक राजनीति, नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानलगायतको विषयमा पनि छलफल हुने बताइएको छ । उक्त प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई एमालेले हिजो सचिव पदबाट भने निलम्बन गरेको थियो ।

हेर्नुस् बैठकका केही तस्बिर :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर