हिजैबाट मोबाइल अफ गरेर बसेका थिए खाण – Nepal Press

हिजैबाट मोबाइल अफ गरेर बसेका थिए खाण

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ष्ण खाण मङ्गलवारदेखि मोबाइल अफ गरेर बसेका थिए ।

दुई दिनअघि प्रहरीमा कागज गरी फर्किएका खाणले मङ्गलवारबाट मोबाइल अफ गरेर बसेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले उनलाई बुधवार बिहान चाबहिलस्थित निवासबाट पक्राउ गरेको हो ।

उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर