अमरेशकुमार सिंहको उपद्रो : प्रतिनिधिसभा बैठकमै उतारे कपडा (भिडिओ) – Nepal Press

अमरेशकुमार सिंहको उपद्रो : प्रतिनिधिसभा बैठकमै उतारे कपडा (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुरमा सिंहले कपडा खोलेका छन्।

सभामुख देवराज घिमिरेले उनलाई बोल्न नदिएपछि बैठकमा कपडा उतारेर विरोध जनाएका हुन्।

सांसद सिहंले बैठकमा उठेर कपडा खोलेपछि सभामुखले असभ्य व्यवहार नदेखाउन भन्दै प्रतिनिधि सभाको नियमावली अनुसार चेतावनी समेत दिए।
बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिएपछि उनी राेकिएपछि कारबाही अगाडि नबढेकाे सभामुख सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर