महानगरले हटाउन थाल्यो अव्यवस्थित तार (तस्बिरहरू/भिडिओ) – Nepal Press

महानगरले हटाउन थाल्यो अव्यवस्थित तार (तस्बिरहरू/भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिले आजबाट आफ्नो क्षेत्रभित्रका अव्यवस्थित तार हटाउन थालेको छ ।

महानगरको सौन्दर्य बढाउन तथा आगजनी जस्ता घटना नियन्त्रणका विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागिएको महानगरले जनाएको छ ।

आज महानगरले माइतीघर र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तारहरू काटिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर