एकैदिन १२ सयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर – Nepal Press

एकैदिन १२ सयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १२ सय रुपैयाँले घटेर तोलामा एक लाख १० हजार छ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारका दिन बिहीबार मात्रै आजसम्मकै उच्च एक लाख ११ हजार आठ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी भने तोलामा एक हजार चार सय ४५ रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर