बुटवलबाट पक्राउ परेका टोपबहादुर रायमाझीका छोरालाई अदालतमा पेश गरिँदै – Nepal Press

बुटवलबाट पक्राउ परेका टोपबहादुर रायमाझीका छोरालाई अदालतमा पेश गरिँदै

काठमाडौं । बुटवलबाट पक्राउ परेका पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेश गरिने भएकाे छ ।

रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।

पूर्व गृह सचिव उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्  ।

उनमाथि अनुसन्धान गर्ने भन्दै तीन दिनका म्याद जिल्ला अदालतबाट लिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *