नेपाल र यूएइबीचको खेल सुरु – Nepal Press

नेपाल र यूएइबीचको खेल सुरु

काठमाडौं ।  वर्षाले रोकिएको नेपाल र संयुक्त अरब इमिरेटस (यूएई)बीचको खेल सुरु भएको छ ।

एसीसी प्रिमियर कप क्रिकेटको सोमबारको खेल वर्षाका कारण रोकिएको थियो ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा २७।३ ओभरबाट खेल सुरु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर