भ्रष्टाचारको फाइल खोल्न तयार छु, रविजीले यही मन्त्रालय चाहिन्छ भन्नुभएको छैन : प्रधानमन्त्री – Nepal Press

भ्रष्टाचारको फाइल खोल्न तयार छु, रविजीले यही मन्त्रालय चाहिन्छ भन्नुभएको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछाने नेतृत्वको रास्वपा सरकारमा आए भ्रष्टाचारको जुनसुकै फाइल खोल्न आफू तयार भएको बताएका छन् ।

सोमबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारको कुन फाइल खोल्नु पर्ने हो म तयार छु। रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता उहाँहरूले लिनुहुँदैन। हिजो बालुवाटारमा कुरा भएको थियो।’

रास्वपाले साबिककै मन्त्रालय खोज्नु स्वभाविक भएपनि रोजेकै मन्त्रालय दिन सक्ने अवस्था नभएको उनको भनाइ छ। रास्वपा सरकारमा आउने कुरा चलिरहेको उल्लेख सहभागी हुने विश्वास व्यक्ति गरे।

रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएको बताउँदै उनले यसैमा उहाँ अडिनुहुन्छ भन्ने आफूलाई नलागेको बताए। सत्ता साझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने उनको भनाइ छ।

रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरू नपुगेको उनले स्पष्ट पारे। उनले भने, ‘रास्वपका अध्यक्ष रविजीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन। छलफलकै क्रममा भएकाले केही छैन ।’


प्रतिक्रिया

One thought on “भ्रष्टाचारको फाइल खोल्न तयार छु, रविजीले यही मन्त्रालय चाहिन्छ भन्नुभएको छैन : प्रधानमन्त्री

  1. मेरो प्रस्न नेपालकै इतिहासमा छानबिन को निस्कर्स के निक्लेको छ?? टाइ टाइ फिस —लाउडा ,निर्मल निवास ,क्योंतोमेंट देखी अहिले सम्म को भ्रस्टाचार को छानबिन के भयो ?????????माकुने सेरे प्रचंडे र ओली को भेटघाट र सेटलमेन्ट –त्यसैले अब चुतिया बनाउने भनेको भ्रस्ट अनपढ कुत्ता दलाल डाका गुण्डा चुतिया हरामी झोले कार्यकर्ता लाई हो जो अहिले का डाका दलाल भ्रस्ट नेता (त कुत्ता दलाल भ्रस्ट सरदार (हरामी नेता हरु भनिदिउन) ले देस लाई लुटी कमाएको अकुत सम्पति बाट परिचालित छन्…..हड्डी चू स कुत्ता दलाल झोले हो देस त गयो भाड मा-राम नाम सत्य है ––””भगवान भाला करे लेकिन करेगा नही “”” नेपाल को—”ओम नमो स्वाहा”राजीनामा दिने अनि चोखि ने ,देस को लुटेको सम्पति भागबंडा – ओम नमो शिवाय “

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर