नेपाललाई नवौँ सफलता, ललितले लिए आसिफ र जाहुरको लगातार विकेट – Nepal Press

नेपाललाई नवौँ सफलता, ललितले लिए आसिफ र जाहुरको लगातार विकेट

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत यूइएविरुद्ध बलिङ गरिरहेको नेपालले नवौँ सफलता प्राप्त गरेको छ ।

नेपालका लागि ललित राजवंशीले लगाता २ विकेट लिएका हुन् ।

ललितले आसिफ खान र जाहुर खानको विकेट लिएका हुन् ।

यसअघि सन्दीप लामिछानेले आयन अफ्जल खानलाई कुशल मल्ल मार्फत क्याच गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर