रास्वपा कार्यालयमा साइकल निषेध : पुष्कर शाह – Nepal Press

रास्वपा कार्यालयमा साइकल निषेध : पुष्कर शाह

काठमाडौँ । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा साइकल निषेध गरिएको बताएका छन् ।

पार्टी उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डिपी अर्यालले निमन्त्रणा गरेर कार्यालय पुगेको बताएका शाहले सुरक्षा गार्डले मोटरसाइकल र गाडी छिराउन मिले पनि साइकल नमिल्ने बताएको उल्लेख गरेका छन् ।

उपाध्यक्ष अर्याललाई फोन गर्दा नउठेपछि आफू भिज्दै निस्केको शाहको गुनासो छ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्


प्रतिक्रिया

One thought on “रास्वपा कार्यालयमा साइकल निषेध : पुष्कर शाह

  1. भन्न त उहाँहरूले गार्डले गल्ती गरे छन् भन्नु होला तर पुष्कर शाह जसको नाम नै साइकल सँग जोडीएको छ, उनको अनादर गर्नु भनेको सिङ्गो हुँदा खाने वर्गको अनादर गर्नु हो । किन विभेद आखिर मोटर साइकल र गाडीमा भन्दा खाँटी घण्टी त साइकलमै जडान हुन्छ हैन र !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर