मुकुन भुसाल र आर्यन सिग्देलसँग ‘दौतरी’को लिड रोलमा देखिँदै गरिमा – Nepal Press

मुकुन भुसाल र आर्यन सिग्देलसँग ‘दौतरी’को लिड रोलमा देखिँदै गरिमा

काठमाडौं । मोडल गरिमा शर्मा ‘दौतरी’को लिड रोलमा देखिने भएकी छन् ।

मुकुन भुसाल र आर्यन सिग्देलसँग उनी ‘दौतरी’मा मुख्य भूमिकामा देखिने भएकी हुन् ।

मधुसूदन भट्टराईको निर्देशनमा बन्ने उक्त फिल्ममा सिग्देल, भुसाल, शर्मासँगै शाक्षी लम्साल लगायत कलाकार रहेका छन् ।

चलचित्र यही महिनाको अन्तिम तिर फ्लोरमा जाने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर