सरस्वतीनगर हत्याकान्डमा संलग्न रहेको आरोपमा एक जना पक्राउ – Nepal Press

सरस्वतीनगर हत्याकान्डमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

काठमाडौं। काठमाडौंको सरस्वतीनगरमा एक साताअघि भएको हत्याकान्डमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले झापाको मेचिनगरका ३६ वर्षीय विनोद विश्वकर्मालाई पक्राउ गरेको हो ।

उनी राजधानीकै एक क्लबमा बाउन्सरका रुपमा कार्यरत रहेको बताइएको छ । आफु डिप्रेसनमा रहेको प्रारम्भिक अनुसन्धानमा बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *