करिब २ घण्टा अवरुद्ध नेपाल र कुवेतबीचको खेल सुरु, ४२ ओभरमा छोट्याइयो – Nepal Press

करिब २ घण्टा अवरुद्ध नेपाल र कुवेतबीचको खेल सुरु, ४२ ओभरमा छोट्याइयो

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको अवरुद्ध सेमिफाइनल खेल सुरु भएको छ ।

करिब २ घण्टा अवरुद्ध भएको खेल ४२ ओभरमा छोट्याइएको म्याच अफिसियलले जानकारी दिएका छन् । खेल १ बजेदेखि सुरु भएको हो ।

यसअघि, २३.२ ओभरमा खेल रोकिएको थियो । ब्याटिङमा कुशल मल्ल र रोहित पौडेल रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर