एमाले केन्द्रीय कमिटी बैठक यसपटक झापामा – Nepal Press

एमाले केन्द्रीय कमिटी बैठक यसपटक झापामा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । यसपटक एमालेले झापामा बैठक राख्ने भएको छ ।

वैशाख २८-३० सम्म तीन दिन बैठक सञ्चालन हुने बताइएको छ ।

बैठकमा मंसिर ४ र वैशाख १० को चुनाव, दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा र पार्टीको रणनीतिबारे छलफल गरिने सचिवालयका एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर