चितवन २ मा ५९ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक, मंसिर ४ को भन्दा घट्यो

२०८० वैशाख १० गते १७:१४

काठमाडौं । चितवन २ मा सम्पन्न उपनिर्वाचनमा ५९ प्रतिशत मतदान भएको छ ।
प्रहरीले अहिले ५ बजेसम्म संकलन गरेको तथ्यांकअनुसार ७३ हजार ४ सय ५६ अर्थात् ५८.९ प्रतिशत मत खसेको हो । केही मतदान केन्द्रहरुमा मतदान हुँदैछ ।
चितवन २ मा १ लाख २४ हजार ६९७ जना मतदाता छन् । यसअघिको निर्वाचनमा ८४ हजार १७ मत खसेको थियो । मतदाताको संख्या १ लाख २४ हजार २१७ जना अर्थात् ६७.६३% मत खसेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर