बाग्लुङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना

२०८० वैशाख १० गते १०:१०

रूपन्देही । पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ । आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो ।
प्रहरी घटनास्थलतर्फ जाँदैछ । विस्तृत जानकारी आउँन बाँकी छ।
प्रतिक्रिया
सम्बन्धित खवर