बाग्लुङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना – Nepal Press

बाग्लुङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना

रूपन्देही । पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ । आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो ।

प्रहरी घटनास्थलतर्फ जाँदैछ । विस्तृत जानकारी आउँन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर