रातो मच्छिन्द्रनाथको मूर्तिलाई गरियो रथारोहण (तस्बिरहरु) – Nepal Press

रातो मच्छिन्द्रनाथको मूर्तिलाई गरियो रथारोहण (तस्बिरहरु)

काठमाडौं । रातो मच्छिन्द्रनाथ देवातलाई रथारोहण गरिएको छ । ललितपुरमा शुक्रबार साँझ नेपालमा मनाइने जात्रामध्ये लामो जात्रा मानिने मच्छिन्द्रनाथको रथारोहण गरिएको हो ।

‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई शुक्रबार रथमा रथारोहण गरिएको हो ।

हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर