नेपालले खाता नखोली दुवै ओपनर गुमायो – Nepal Press

नेपालले खाता नखोली दुवै ओपनर गुमायो

काठमाडौं । एसीसी प्रिमियर कप समूह ए अन्तर्गत आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध नेपालले खाता नखोली दुई विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४ ओभरको समाप्तीमा पनि कुनै रन जोड्न सकेको छैन ।

नेपालका ओपनर कुशल भुर्तेल २.२ ओभरमा डक आउट भए । उनी बिलाल खानको बलमा एलबीडब्लू आउट भए । यस्तै, आसिफ ३.४ ओभरमा कलिम उल्लाको बलमा बोल्ड भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर