दमौलीमा स्वर्णिम वाग्लेका बुबा चढ्ने कार तोडफोड – Nepal Press

दमौलीमा स्वर्णिम वाग्लेका बुबा चढ्ने कार तोडफोड

पोखरा । तनहुँ १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको छ ।

तनहुँको व्यास नगरपालिका-३ दमौली बजारस्थित सन्तोष होटलअगाडि बा. ११ च ४२५० नम्बरको रोकिराखेको कार गएराति तोडफोड गरिएको हो । कारको बायाँ भागको सिसा फुटाइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर