बढुवा भएका १३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान – Nepal Press

बढुवा भएका १३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठडमाडौं । गृहमन्त्रीस्तरीय निर्णयबाट बुधबार नेपाल प्रहरीको नायब महानिरिक्षक-डीआईजीमा बढुवा भएका १३ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रमबीच प्रहरी महानिरिक्षकले फुली लगाई दिएका हुन् ।

बढुवा सिफारिसविरुद्ध उजुरी परेपछि एकदिनमै छानबिन र बढुवाको काम सम्पन्न भएको थियो । बुधबार बढुवा नभएको भए विकाशराज खनाल एसएसपीबाट अवकाश हुने थिए ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर