अधिकारीको संयोजकत्वमा सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने सरकारको निर्णय (सूचीसहित) – Nepal Press

अधिकारीको संयोजकत्वमा सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने सरकारको निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गरेको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अवधारणा पत्र स्वीकृत गर्दै शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले लेखापरीक्षक बोर्डको सदस्यमा चाटर्ड एकाउन्टेन्ट भोजराज पाण्डेलाई मनोनयन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।

यि हुन् सरकारका १५ वटा निर्णयहरुः

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर