जाजरकोटमा बेलिब्रिज पुल भाँचिदा ९ जना घाइते – Nepal Press

जाजरकोटमा बेलिब्रिज पुल भाँचिदा ९ जना घाइते

सुर्खेत । जाजरकोट र रुकुम पश्चिमको सीमानमा पर्ने नलगाड नगरपालिका ठूलीभरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा ९ जना घाइते भएका छन् ।

डोल्पा सडक खण्डअन्तर्गत रुकुम पश्चिम र जाजरकोट जोडेन गोतामकोट र तल्लुबगरस्थित भेरी नदीमा निर्माणाधीन बेलीब्रिज भाँचिदा ९ जना घाइते हुन् ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जाजरकोट जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।

उनका अनुसार घाइतेको उद्दार कार्य भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर