पोखरा महानगर मेयरका पूर्व स्वकीय सचिव एमाले प्रवेश – Nepal Press

पोखरा महानगर मेयरका पूर्व स्वकीय सचिव एमाले प्रवेश

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका पूर्व स्वकीय सचिव खेमराज आचार्यले नेकपा एमाले प्रवेश गरेका छन् ।

आचार्यलाई पार्टीका संगठन विभभाग प्रमुख तथा तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार पार्टीमा स्वागत गरेका हुन् ।

नेकपा एसमा र मेयर आचार्यको स्वकीय सचिवका रुपमा लामो समय काम गरी आचार्यले हालै राजीनामा दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर