कानून मन्त्रालयको जिम्मेवारी पूर्णबहादुर खड्कालाई – Nepal Press

कानून मन्त्रालयको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेको कानून मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णवहादुर खड्काले पाएका छन् ।

संवैधानिक परिषदबाट प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा कानूनमन्त्री पदेन सदस्य रहने भएकाले प्रधानमन्त्रीको सो जिम्मेवारी खड्कालाई दिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर