मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल, बेन्चमा ज्ञानेन्द्र र करण – Nepal Press

मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल, बेन्चमा ज्ञानेन्द्र र करण

काठमाडौं ।  एसीसी प्रिमियर कप अन्तरर्गतकाे पहिलो खेलमा मलेसियाविरुद्ध  नेपालले  पहिला बलिङ गर्दैछ ।

टस जितेर मलेसियाले पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दैछ ।

समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबीचको खेल त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरू हुँदैछ । नेपालले ज्ञानेन्द्र मल्ल करण केसी र प्रतिस जिसिलाई बेन्चमा राख्दै प्लेईङ ११ सार्वजनिक गरेकाे छ।

नेपालको प्लेईङ:११

रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, भिम सार्की, सन्दीप लामिछाने,आसिफ शेख, ललित राजवंशी,सोमपाल कामी,कुशल मल्ल, आरिफ शेख,दीपेन्द्र सिंह ऐरी, गुलशन झा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर