एउटै गाडीमा बालकोट पुगे प्रचण्ड र देउवा – Nepal Press

एउटै गाडीमा बालकोट पुगे प्रचण्ड र देउवा

सभामुखसहित बसेर टीआरसी र संसदीय समितिमा सहमति खोजिदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सभामुख देवराज घिमिरे यसअघि नै बालकोट पुगिसकेका छन् ।

ओली निवासमा नेताहरुले संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गर्नेछन् ।

छलफलका लागि तीन प्रमुख दलका सचेतकहरुपनि बालकोटमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर