तुलसीपुर कारागारमा गोली चल्यो, सशस्त्रका सहायक हवल्दारको मृत्यु – Nepal Press

तुलसीपुर कारागारमा गोली चल्यो, सशस्त्रका सहायक हवल्दारको मृत्यु

दाङ । तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहयक हवल्दार बसन्त केसीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

आज बेलुकी करिब ८:३० बजे डयुटीमा खटिएकै अवस्थामा एसएलआरले चिवुमा गोली हानी आत्महत्या गरेको इप्रका तुसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

पारिवारिक विवादका कारण केसीले आफैलाई गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मल्लले बताए ।

 


प्रतिक्रिया

One thought on “तुलसीपुर कारागारमा गोली चल्यो, सशस्त्रका सहायक हवल्दारको मृत्यु

  1. This is not चान्ने चुन्ने जाेक , सत्य तथ्य कुरा केहाे ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *