नयाँ वर्षको अवसरमा टुँडिखेलमा ओशो महोत्सव (तस्बिरहरु) – Nepal Press

नयाँ वर्षको अवसरमा टुँडिखेलमा ओशो महोत्सव (तस्बिरहरु)

काठमाडौं । काठमाडौँको टुँडिखेलमा नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ ।

शुक्रबार बिहान ९ देखि सुरु महोत्सव राति ९ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा राजनीतिकर्मीदेखि कलाकार तथा सर्वसाधारणहरुको उल्लेख्य उपस्थिति रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर