नेकपा एसको सचिवालय बैठक बस्दै – Nepal Press

नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका समाजवादीको बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो २ बजे बैठक बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

बैठकमा समसामयिक राजनीति विषयमा छलफल हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर