नेकपा एस निकट युवा संघले गर्‍यो ‘हाई प्रोफाईल’ भ्रष्टाचारविरुद्ध प्रदर्शन – Nepal Press

नेकपा एस निकट युवा संघले गर्‍यो ‘हाई प्रोफाईल’ भ्रष्टाचारविरुद्ध प्रदर्शन

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघले हाई प्रोफाईल भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंस्थित माइतिघरमा युवा संघले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको हो । उनीहरुले ‘भ्रष्टाचारीलाई कारवाही गर, सुशासन कायम गर’ भन्दै नाराबाजी गरेका छन् ।


प्रतिक्रिया

One thought on “नेकपा एस निकट युवा संघले गर्‍यो ‘हाई प्रोफाईल’ भ्रष्टाचारविरुद्ध प्रदर्शन

  1. यी आन्द‍ोलनमा आएकाहरूको जीवनशैली आम्दानी, खर्च छानबिन गर्नु पत्ता लाग्छ कि भ्रष्टाचारीसँग दलाली गरेर पैसा मागेर खाने यिनै हुन् । जो भ्रष्टाचारीको मतियार छ उहीँ आन्दोलनमा । लाज पचेकाहरू ! जनताले यस्तालाई ठिक गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर