उद्योग वाणिज्य महासंघ : १ हजार मतगणना हुँदा रामचन्द्रको अग्रता – Nepal Press

उद्योग वाणिज्य महासंघ : १ हजार मतगणना हुँदा रामचन्द्रको अग्रता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फ वरिष्ठ उपाध्यक्षको मतगणना जारी रहेको छ ।

१ हजार मतगणना हुँदा रामचन्द्र संघाईले अग्रता बनाएका छन् ।

उनले ३९० मत प्राप्त गरेका छन् ।

यस्तै अञ्जन श्रेष्ठले ३३२ र उमेशलाल श्रेष्ठले २६८ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर