उद्योग वााणिज्य महासंघ : यी हुन एशोसिएटतर्फ निर्वाचित हुने १९ उम्मेदवार – Nepal Press

उद्योग वााणिज्य महासंघ : यी हुन एशोसिएटतर्फ निर्वाचित हुने १९ उम्मेदवार

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका चयनका लागि एसोशिएटतर्फको मतगणना सम्पन्न भएको छ ।

कुल १६५० मतमा खसेकोमा सबै गणना सकिएको हो ।

१९ पदका लागि २९ जनाको उम्मेदवारी परेको थियो ।

जसमा विजयी हुने उम्मेदवार यी हुन् ।

डा. रामशरण थपलिया १४४०, मनोज पौडेल १३७३, आनन्द कुमार बगेरिया १३६४, अम्बिका प्रसाद पौडेल १३६३, सुनिल नारायण श्रेष्ठ १३४२, सुशील थापा १३२९, शैलेन्द्र गुरागाईं १३१५, राजेश कुमार अग्रवाल १३१२, हेमन्त गोल्छा १३००, देशबन्धु बस्नेत १२८४, अविनाश बोहोरा–१२७५, गोपाल खनाल१२६५, उज्वल कुमार श्रेष्ठ ११९१, प्रवलजङ्ग पाण्डे ११२८, जुना माथेमा ९९१, शक्ति कुमार बेगानी ९८८, सन्दिप कुमार अग्रवाल ९२५, ऋषी अग्रवाल ८८१ र मुकुन्द प्रसाद तिमल्सिना ८४२


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर