उमेशलालको प्यानलबाट वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी – Nepal Press

उमेशलालको प्यानलबाट वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।

उनी उमेशलाल श्रेष्ठको प्यानलबाट चुनावमा गएका थिए ।

ढकालले प्रतिस्पर्धी मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन् ।

उनले ६१ मत पाएर विजयी भएका हुन् । भने, प्रधानले ५२ र हिराचनले ७ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर